IME Life

सिटिजन्स बैंकका ग्राहकले एएसजिआई केयर एण्ड हेल्थमा विशेष छुट पाउने

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एएसजिआई केयर एण्ड हेल्थ सर्भिसेस प्राली बानेश्वरबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापछि सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथाप्रिभिलेज कार्डवाहक ग्राहकहरुले एएसजिआई केयर एण्ड हेल्थ सर्भिसेस प्रालीमा सेवा लिदा विशेष छुट पाउनेछन् ।

Prabhu
Crest

हालसम्म बैंकले देशैभरी फैलिएकाआफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS