IME Life

फेवाबजारको नयाँ आउटलेट सुर्खेतमा

SPIL
NIC ASIA

काठमाडौं । अनलाइन सपिङ स्टोर फेवाबजार डटकम ई–कमर्सले सुर्खेतमा नयाँ आउटलेट विस्तार गरेको छ । नयाँ शाखा विस्तार भएसँगै कम्पनीको आउटलेटको सङख्या १३ वटा पुगेको छ।

सुर्खेतमा नयाँ शाखा विस्तार भएसँगै बजार र आसपासका ग्रामीण क्षेत्रमा सुपथ मूल्यमा गुण्स्तरीय साम्रागीहरु होम डेलिभरी उपल्बध हुने कम्पनीले जनाएको छ । यसका साथै स्थानीय व्यवसायीहरुले फेवाबजारको डिजिटल माध्यमबाट स्मार्ट बिजनेससमेत गर्न सक्ने छन् ।

Prabhu
Crest

फेवा बजार डटकमले सानो भन्दा सानो सामानदेखी लाखौं रुपैयाँ पर्नेसम्मका सामानहरु अनलाईन डेलिभरी गर्ने गरेको छ । मासिक किस्ताबन्दी (ईएमआई)मार्फत २० हजारदेखी ५ लाखसम्मको सामान बिक्री गर्ने फेवा बजार पहिलो अनलाईन बजार हो ।

क्यास अन डेलिभरीमार्फत सेवा शुरु गरेको फेवा बजारले प्वाइन्ट अफ सेल मेसिनको डेबिट/क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डमार्फत भुक्तानी गर्न सकिने सुविधासमेत ग्राहकका लागि ल्याएको छ ।

यस बजारले ईलेक्ट्रोनिक्स (एसी, टिभी, ल्यापटप, हिटर, मोवाइल, फ्रिज, इलेक्ट्रिकल्स) , क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसन, लगेज ट्राभल गियरलगायतका सबै प्रकारका सामान अनलाईनमा अर्डर लिएर घर-घरमा पुर्याउने गर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS