IME Life

कालिका लघुवित्तले गर्यो लाभांश घोषणा

SPIL
NIC ASIA

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको संचिति मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको फागुन २० गते सम्पन्न संचालक समितिको बैठकले १० प्रतिशत बोनस घोषणा गरेको हो।कम्पनीको संचालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामीसभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउने छन् ।

Prabhu
Crest

लघुवित्तले जनसेवी लघुवित्त वित्तीयलाई आफुमा गाभेर गत पुस २३ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS