IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार ९० अंकले बढ्दा हुँदा ६ अर्ब ५ करोडको कारोबार भएको छ । आज सबैभन्दा धेरै निफ्राको कारोबार भएको छ । कम्पनीको आज ५३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ८ दशमलव ८ दशमलव ६६ प्रतिशतले बढेर ५ सय ५२ रुपैयाँमा कायम भएको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीको २४ करोड ४४ लाख रुपैयाँ शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ९८ रुपैयाँले बढेको छ । नविल बैंकको २० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल टेलिकमको १९ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफको १७ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS