IME Life

महालक्ष्मी विकास बैंकद्धारा दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत विधार्थीलाई पोशाक वितरण

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंकले सिद्घार्थनगर दोगहरास्थित दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना विद्यालय पोशाक वितरण गरेको छ ।

बैैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको जनाएको छ।

Prabhu
Crest

उक्त वडाका अध्यक्ष मुक्ति यादव र बैंकका संचालक समितिका सदस्य राहुल अग्रवालले विद्यार्थीका अभिभावकहरुलाई पोशाक वितरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS