IME Life

राधी विद्युत कम्पनीको संचालकमा ५ जना निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । राधी विद्युत कम्पनीको संचालक समितिमा ५ जना नव निर्वाचित भएका छन् ।कम्पनकिो फागुण १९ गते सम्पन्न १४ औ बार्षिक साधारण सभाले संचालक रिक्त रहेको ५ जनालाई निर्वाचित गरेको हो ।

सभाले अनिल कुमार रुङ्गटा, आयुषा श्रेष्ठ, विनयकुमार तोदी, दिपेन्द्र लाल कार्ण र श्रेय राज भण्डारीलाई कम्पनीको सञ्चालक पदमा चयन गरेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS