IME Life

महिला सहयात्राको एजिएम चैत्र १८ गते, कहिलेसम्म कायम शेयरधनीले लाभांश पाउँछन् ?

SPIL
NIC ASIA

काठमाडौं । महिला सहयात्रा लघुवित्तले आठौँ वार्षिक साधारण सभा चैत्र १८ गते गर्ने भएको छ । संस्थाको फागुन १८ गते बसेको सञ्चालक समितिको १२७ औं बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा ओम अध्याय रिट्रिट रिर्सोट थाहा नगर पालिका ६ मकवानपुरमा बिहान ११ बजे देखि सञ्चालन हुने संस्थाले बताएको छ ।

सभामा संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र बोनशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ० दशमलव ५३ प्रतिशत नगद लाभांश पारित हुनेछ ।

Prabhu
Crest

लाभांश प्रयोजनका लागि संस्थाले चैत्र १ गते आइतबार एक दिन बुक क्लोज गर्ने भएको छ । फागुन २७ गते विहीबार शिभरात्री गरेको हुनाले फागुन २६ गते बुधबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS