IME Life

नेप्से ३९ अंकले घट्दा ३६ कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA

काठमाडौं । आज पनि शेयर बजार नेप्से परिसूचक ३९ अंकले घट्दा चन्द्रागिरी हिल्सका लगानीकर्ताले र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, हिमालयन पार्टनर पावरका लगानीकर्ताले ८ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । नेशनल हाइड्रोपावर कम्पनीको ४ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज  नेपाल टेलिकमको २९ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर ७३ रुपैयाँले घटेको छ । कम्पनीको शेयर मुल्य ११ सय ९९ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS