IME Life

यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज पनि शेयर बजार नेप्से परिसूचक ३९ अंकले घटेको छ । आज शेयर बजार घट्दा नेपाल टेलिकमको २९ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर ७३ रुपैयाँले घटेको छ । कम्पनीको शेयर मुल्य ११ सय ९९ रुपैयाँ रहेको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २८ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ८१ रुपैयाँले घटेर ११ सय ९३ रुपैयाँमा कायम भएको छ । नेपाल लाइफको २६ करोड ६७ रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ दशमलव ९८ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

शिखर इन्स्योरेन्स कम्पनीको २४ करोड २७ लाख रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीको २२ करोड ३३ लाख रुपैयाँ, निफ्राको २१ करोडमाथिको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS