SKIP THIS

Slicl

नेपाल लाइफमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले कम्पनी सचिव पदका लागि केही, कानुन विभाग प्रमुख पदका लागि केही, एजुकेटिभ असिस्टेन्ट सहायक स्तरका लागि केही ,असिस्टेन्ट, सिनियर असिस्टेन्ट र जुनियर अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले आफ्नो विभिन्न कार्यालय, शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मार्च १२ सम्म अ ावेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार