IME Life

चैत १ गतेदेखि सनराइज ब्लूचिप फण्डको विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । सनराइज ब्लूचिप फण्डको इकाई चैत १ गतेदेखि निष्काशन तथा विक्री खुला हुने भएको छ । सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यस फण्डले प्रतिइकाई १० अंकित मूल्यको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री गर्न लागेको हो ।

कुल इकाईमध्ये कोष प्रवर्द्धकको रुपमा रहेको सनराइज बैंकलाई कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई विक्री गर्न लागेको हो ।

Prabhu
Crest

यस इकाई छिटोमा चैत ४ र ढिलोमा चैत १६ गतेसम्म सार्वजनिक निष्काशन हुनेछ । इकाई विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

यस इकाईमा विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट र मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनिआवेदन दिन सकिने व्यवस्था रहेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS