IME Life

नेपाल हाइड्रो डेभलपर कम्पनीको नाफा ५६ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल हाइड्रो डेभलपर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय  विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस अवधिसम्ममा कम्पनीले १ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ५६ दशमलव ३३ प्रतिशतले थोरै हो ।

गत वर्ष कम्पनीले २ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यता, कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ३४ दशशमलव १४ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

गत वर्ष ६ करोड ५८ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको यस कम्पनीको  दोस्रो त्रैमासिक अवधिमा घटेर चार करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ । साथै कम्पनीको संचालन मुनाफा पनि ५ करोड ८८ लाख रुपैयाँबाट घटेर ३ करोड ६८ ला रुपैयाँमा झरेको छ ।

विद्युत् बिक्रीबाट हुने आम्दानी र संचालन नाफा घट्दा कम्पनीको नाफा घट्न गएको छ । कम्पनीको प्रतिशेयर आम्दानी पनि १० रुपैयाँ ४० पैसाबाट घटेर ९ रुपैयाँ ०८ पैसामा झरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS