SKIP THIS

Slicl

नेप्सेमा दुई कम्पनीको शेयर सुचिकृत, कसको कति ?

काठमाडौं । दुई वटा कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा नेपाल एसबिआई बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकको बोनश शेयर सूचीकृत भएको हो ।

नेपाल एसबिआई बैंकको ५३ लाख ७३ हजार ७२३ दशमलव ३३ कित्ता बोनस शेयर र तिनाउ मिसनको १० लाख ८७ हजार ८७६ दशमलव ३२ कित्ता बोनश शेयर सूचीकृत भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार