IME Life

शेयर बजार रात्तामे हुँदा १० कम्पनीका लगानीकर्ताले मात्रै कमाए

SPIL
NIC ASIA

काठमाडौं । आज आज सबैभन्दा धेरै साल्ट ट्रेडिङका शेयरधनीले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पार्टनरका लगानीकर्ताले ८ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको शेयर मुल्य ३९२ रुपैयाँ रहेको छ ।

त्यस्तै, हाइड्रो इलेक्टिसिटिका लगानीकर्ता, गुडविल फाइनान्स कम्पनी, नविल इन्भेष्टमेन्ट डिवेञ्चर २०८२, महालक्ष्मी विकास बैंक संस्थापक शेयरधनी, मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ दशमलव ८२ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS