IME Life

राधी विद्युत् कम्पनीको बार्षिक साधारणसभा भोलि

SPIL
NIC ASIA

काठामडौं । राधी विद्युत् कम्पनीले बार्षिक साधारण सभा बुधवार आह्वान गरेको छ।उक्त सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेहुने कम्पनीले जनाएको छ । सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ।

सभामा कम्पनीले आर्थिक बर्ष २०७५/ ७६ को वार्षिक प्रतिवेदन पारित पेश गर्ने भएको छ।साथै, आर्थिक बर्ष २०७६÷/७७ को लागि लेखापरिक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS