IME Life

आरएमडीसी लघुवित्तको शेयर लिलामीमा

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको २ लाख २० हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले (आज)फागुन १८ देखि फागुन २३ गतेसम्म उक्त शेयर लिलाम गर्न लागेको हो ।

बैंकले उक्त शेयरको मूल्य प्रति कित्ता ४ सय ३४ कायम गरेकोले आवेदन दिँदा सो भन्दा बढी रकम बोलकबल गरि शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । आवेदन दिँदा न्युनतम १ सय कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिनु पर्ने छ ।

Prabhu
Crest

शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले क्यापिटलबाट बोलपत्र फारम पाउन र बुझाउन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS