SKIP THIS

Slicl

अन्नप्राशनको अवसरमा १० लाखको बीमा पोलिसी उपहार

काठमाडौं । जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।

यसैक्रममा धादिङ जिल्लाको सिद्दिलेख ५ निवासी हेम बाहादुर घलेले आफ्नो छोरालाई अन्नप्राशनको अवसरमा एशियन लाइफको १० लाख रुपैयाँ बरारबरको एसियन लाईफ को बाल उमङ्ग सवाधिक बीमा पोलिसी उपहार दिएका छन् ।

छोराको अन्नप्राशनको अवसर पारेर घलेले १० लाख रुपैयाँको दुईवटा जीवन बीमा पोलिसी उपहार दिइएको एशियन लाइफ इन्स्योरेन्सका एडभाइचर चन्द्रमान तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार