IME Life

अन्नप्राशनको अवसरमा १० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

काठमाडौं । जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।

यसैक्रममा धादिङ जिल्लाको सिद्दिलेख ५ निवासी हेम बाहादुर घलेले आफ्नो छोरालाई अन्नप्राशनको अवसरमा एशियन लाइफको १० लाख रुपैयाँ बरारबरको एसियन लाईफ को बाल उमङ्ग सवाधिक बीमा पोलिसी उपहार दिएका छन् ।

Prabhu
Crest

छोराको अन्नप्राशनको अवसर पारेर घलेले १० लाख रुपैयाँको दुईवटा जीवन बीमा पोलिसी उपहार दिइएको एशियन लाइफ इन्स्योरेन्सका एडभाइचर चन्द्रमान तामाङले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS