IME Life

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । नेप्से सूचक ४०.६४ अंकले सुधार भएर २५१५.०३ अंकमा बन्द भएको छ। सबैभन्दा धेरै व्यापारको सूचक ३.३२ प्रतिशतले बढेको छ। दोस्रो बजारमा २०९ वटा कम्पनीको कारोबार हुँदा १६३ वटाको मूल्य बढेको छ भने ४ वटाको मूल्यमा गिरावट आएको छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीको ४४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, शिखर इनस्योरेन्सको ३० करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Prabhu
Crest

त्यस्तैगरी, ग्लोबल आईएमई बैंक लिमिटेड, नेपाल बैंक , नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनआईसि एशिया बैंक, नेको इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, प्रभु बैंकले पनि सबैभन्दा बढी कारोबार गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS