प्रोग्रेसिभ फाइनान्सले रजत जयन्ती मनाउदा शेयरधनीलाई भने हाता लाग्यो शुन्य

काठमाडौं। प्रोग्रेसिभ फाइनान्सले रजत जयन्ती मनाउदै गर्दा अहिलेसम्म शेयरधनीलाई लाभांस दिन सकेको छैन। २०५२ साल फागुन १४ गते मर्चेन्ट फाइनान्सको नाममा व्यवसायिक शुभारम्भ गरेको यस फाइनान्सले २५ वर्ष पुरा गर्दा सम्म शेयरधनीहरुलाई लाभांस दिनुको सट्टा करोडौ रुपैयाँ मागिसकेको छ। फाइनान्सको स्थापना २०५२ सालमै भए पनि सर्वसाधारणका लागि शेयर जारी गर्न १४ वर्ष लाग्यो। समयमा प्राथमिक … Continue reading प्रोग्रेसिभ फाइनान्सले रजत जयन्ती मनाउदा शेयरधनीलाई भने हाता लाग्यो शुन्य