IME Life

शिखर इन्स्योरेन्स र निफ्रासहित यी कम्पनीको सर्वाधिक कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ७९ दशमलव ७४ अंकले घटेर २४७४ दशमलव ३९ को विन्दुमा कायम भएको छ ।होटल एण्ड टुरिजम बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।

सोमबार २ सय ७ सय वटा कम्पनीको १ करोड ६० लाख १७ हजार ३ सय २२ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको १ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, निफ्राको ६३ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै, ग्लोबल आइएमई बैंक, नेपाल पुनर्बीमा, नेपाल लाइफ इन्स्योरेन्स, एनआइर्सी एशिया बैंक, नबिल बैंक, नेपाल बैंक, नेको इन्स्योरेन्स र प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS