IME Life

नेप्से ७९ अंकले घट्दा शिखर इन्स्योरेन्सको १ अर्ब माथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं ।  नेप्से ७९ दशमलव ७४ अंकले घटेर २४७४ दशमलव ३९ को विन्दुमा कायम भएको छ ।होटल एण्ड टुरिजम बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।

सोमबार २ सय ७ सय वटा कम्पनीको १ करोड ६० लाख १७ हजार ३ सय २२ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको १ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, निफ्राको ६३ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

चन्द्रागिरी हिल्सका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ८१ प्रतिशतले कमाएका छन् भने सिटिजन्स् म्युचुअल फण्ड २ का लगानीकर्ताले २ दशमलव ८४ प्रतिशतले कमाएका छन् ।

गणपति माईक्रोफाइनान्सका लगानीकर्ताले ७ प्रतिशतले गुमाएका छन् भने नेपाल फाइनान्सका लगानीकर्ताले ६ दशमलव ७४ प्रतिशतले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS