छोराको जन्मदिनमा २० लाखको बीमा पोलिसी उपहार

काठमाडौं । बीमा पोलिसी लाई विभिन्न उत्सबहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा काठमाडौं सितापाईला निबासी राम कुमार मिजार आफ्नो छोरा सार्थक राज मिजारलाई जन्मदिनको अवसर पारेर आइएमई लाइफ इन्स्योरेन्सको २० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् ।

मिजारले आफ्नो छोरा बाल उज्जवल जीवन बीमामा पोलिसी उपहार दिएको कम्पनीका कंलकी उपशाखा प्रमुख कपिल राज भुसालले जानकारी दिएका छन् । मिजार आइएमई लाइफका सिनियर एजेन्सी म्यानेनजर समेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार