IME Life

छोराको जन्मदिनमा २० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

काठमाडौं । बीमा पोलिसी लाई विभिन्न उत्सबहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा काठमाडौं सितापाईला निबासी राम कुमार मिजार आफ्नो छोरा सार्थक राज मिजारलाई जन्मदिनको अवसर पारेर आइएमई लाइफ इन्स्योरेन्सको २० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् ।

मिजारले आफ्नो छोरा बाल उज्जवल जीवन बीमामा पोलिसी उपहार दिएको कम्पनीका कंलकी उपशाखा प्रमुख कपिल राज भुसालले जानकारी दिएका छन् । मिजार आइएमई लाइफका सिनियर एजेन्सी म्यानेनजर समेत हुन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS