IME Life

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य घटेको छ।आईतबार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ३ सय रुपैयाँ, तेजावी ८७ हजार ८५० रुपैयाँ र चाँदी १ हजार ३२५ रुपैयाँ निधारण गरिएको मंहासघले जनाएको छ।

Prabhu
Crest

गत शुक्रबार छापावाला सुन तोलाको ८८ हजार ८ सय रुपैयाँ, तेजावी सुन तोलाको ८८ हजार ३५० रुपैयाँ र चाँदी तोलाको १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS