IME Life

महिला लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

SPIL
NIC ASIA

 

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीले आजदेखि लागू हुने गरी कम्पनीलाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको जनाएको छ ।

Prabhu
Crest

कम्पनीले सर्वसाधारणका लागि फागुन १४ गते आईपीओ बाँडफाँट गरेको थियो । उक्त आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी पनि सोहि मर्चेण्ट बैंकिङ लिमिटेडले गरेको थियो ।

अब कम्पनीको शेयर सम्बन्धि सम्पूर्ण काम यसै मर्चेण्ट बैंकिङबाट हुने कम्पनीले सूचना जारी गरी जानकारी गराएको हो ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS