IME Life

आइपीओ नतिजा हेर्न सिडिएससीले संचालनमा ल्यायो नयाँ पोर्टल

SPIL
NIC ASIA

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्काशन भएका धितोपत्रको बाँडफाँडको नतिजा हेर्नको लागि नयाँ वेभ पोर्टल संचालन गरेको छ । अब आइपीओ नतिजा हेर्नका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको www.iporesult.cdsc.com.np नामक वेभ पोर्टल मार्फत आइपिओको नजिता हेर्न सकिने जनाएको छ ।

आइपीओ नतिजा हेर्न निष्काशनकर्ता कम्पनी, विक्री प्रबन्धकको वेभ साइडमा राख्ने गरिएको छ । यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूको गोपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन गर्न नपाउने नियम बनाएको हो ।

Prabhu
Crest

हिजो बाँडफाँड भएको महिला लघुवित्तको आइपीओ सोही कम्पनीको वेभ साइड र विक्री प्रबन्धकको वेभ साइडमा राखिएकोमा लगानीकर्ताको अत्याधिक पाचका कारण दुबै वेभ साइडले काम गर्न नसकेको र सम्पुर्ण लगानीकर्ताको चाप मेरो शेयरमा पर्न गई मेरो शेयरले प्रदान गर्ने अन्य सेवाहरु समेत प्रवाभित भएको कारण आइपीओ नतिजा हेर्नका लागि छुट्टै पोर्टल संचालनमा ल्याएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS