IME Life

अभिकर्ता संघ बाग्लुङले अञ्चलस्तरिय बीमा सशक्तीकरण कार्यक्रम गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अन्र्तगतको पेशागत बीमा अभिकर्ता संघ बाग्लुङले बृहत् अभिकर्ता भेला तथा बीमा सशक्तीकरण कार्यक्रम गर्ने भएको छ । कार्यक्रम फागुन २३ गते बाग्लुङ बजारमा हुने भएको छ।

संघको बिहिवार बसेको बैठकले धौलागिरी अञ्चलका सम्पुर्ण अभिकर्तालाई बीमासम्बन्धि तथा संघ र अभिकर्ताको हकाधिकार को बिषयमा अन्तरक्रिया सहितको व्यापक भेला गर्ने निर्णय गरेको संघका अध्यक्ष रामशरण पोखरेलले जानकारी दिएका छन् ।

Prabhu
Crest

धौलागिरीको बाग्लुङ, पर्वत र म्यग्दिका गरि पाँचवटा शाखा तथा उपशाखाबाट अभिकर्ताहरु सहभागी हुने र सो कार्यक्रमलाइ सम्बोधनका लागि पेशागत बीमा अभिकर्ता संघ नेपाल का अध्यक्ष नन्द प्रसाद तिवारी र अभिकर्ता संघ बिमक समितीका केन्द्रिय अध्यक्ष राजेन्द्र आमत्य लगायत बाग्लुङ आउने कार्यक्रम तय भएको छ ।

संघको बागलुङ शाखासमितिले थाहा पाएका र नपाएका सबै अभिकर्तालाई उक्त कार्यक्रममा उपस्थित भै लाभ लिन अनुरोध समेत गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS