IME Life

दुई कम्पनीको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । आज २ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको हो ।

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय ४२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ७ सय ७३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार ७ सय ४८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ३ हजार ३ सय २५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS