SKIP THIS

Slicl

माछापुच्छ्रे बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, आवेदन दिन दुई दिन मात्र बाँकि

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न पदमा ९० जना कर्मचारीको माग गरेको छ । बैंकले म्यानेनमेन्ट ट्रेनीका लागि २० जना र ट्रेनी जुनियर असिस्टेन्टका लागि ५० जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार