IME Life

चिरञ्जीवि चापागाईले जिम्मेवारी विहीन बनाएका समितिका लामिछाने र भट्ट पुरानै विभागमा सरुवा

SPIL
NIC ASIA

काठमाडौं। बीमा समितिमा निवर्तमान अध्यक्ष चिरञ्जीवि चापागाईले जिम्मेवारी परिवर्तन गरिदिएका दुई उप निर्देशकलाई नव नियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले पुरानै विभागमा फिर्ता गराएका छन्। चापागाईले व्यक्तिगत रिसिइवीका कारण उप निर्देशक द्धय साम्बराज लामिछाने र विरोध भट्टलाई गर्दै आएको जिम्मेवारीबाट हटाइएको थियो।

चापागाईले विरोध भट्टलाई उजुरी विभागबाट कानुनी विभागमा सरुवा गरिदिएका थिए। त्यस्तै, कानुनी विभागका साम्बराज लामिछानेलाई कानुनी विभागबाट उजुरी तथा दाबी विभागमा सरुवा गरिदिएका थिए। विभाग परिवर्तन गरिदिए पनि उनिहरुलाई जिम्मेवारी भने दिने गरिएको थिएन।

Prabhu
Crest

नव नियुक्त अध्यक्ष सिलवाल आएसँगै लामिछानेलाई उनको पुरानै विभाग कानुनको जिम्मेवारी दिइएको छ भने भट्टलाई उजुरी विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको समितिले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS