IME Life

दुई लघुवित्तको बोनश शेयर सुचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा दुई लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सुचिकृत भएको छ । आशा लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचीकृत भएको हो ।

आशा लघुवित्त वित्तीय संस्थाको ३ लाख ४८ हजार ४३२ कित्ता बोनश शेयर सुचिकृत भएको हो भने वोमी लघुवित्त वित्तीय संस्थाको ८ लाख ३३ हजार ५४४ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS