SKIP THIS

IK Anniversary
IME Life

दुई कम्पनीको शेयर सुचिकृत, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौँ । आज २ वटा कम्पनीको बोनश शेयर सूचिकृत भएको छ ।आज आइसीएफसी फाइनान्स कम्पनी लिमिटेड र स्पर्स लघुवित्तको शेयर सुचिकृत भएको हो ।

आइसीएफसी फाइनान्स कम्पनीको ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

Prabhu
Crest

स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको एक लाख ८२ हजार ८ सय ८ दशमलव ९७ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS