IME Life

समीट लघुवित्तले शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने

SPIL
NIC ASIA

काठमाडौँ । समीट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । संस्थाको फागुन ७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव नगरी तयार गरिएको सजिलो लघुवित्त र समिट लघुवित्तको आर्थिक वर्ष २०७६/७७ को छुट्टाछुट्टै वार्षिक प्रतिवेदन पारित गरी साधारण सभा गर्ने स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गरेको जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS