जीवन बीमा कम्पनीहरुलाई पुर्वाधार क्षेत्रमा अनिवार्य लगानी गर्न बीमा समितिको निर्देशन

काठमाडौं। बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई पुर्वाधार क्षेत्रमा अनिवार्य लगानी गर्न निर्देशन दिएको छ। समितिले ‘बीमकको लगानी निर्देशिका २०७५’ मा भएको व्यवस्था अनुसार कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा अनिवार्य लगानी गर्न कम्पनीहरुलाई परिपत्र गरेको हो। कम्पनीहरुले लगानी निर्देशिका अनुसार पूर्वाधार क्षेत्रमा अलिकति पनि लगानी गरेको नदेखिएकाले यथासिघ्र निर्देशिका बमोजिम लगानी गर्न निर्देशन दिइएको बीमा … Continue reading जीवन बीमा कम्पनीहरुलाई पुर्वाधार क्षेत्रमा अनिवार्य लगानी गर्न बीमा समितिको निर्देशन