IME Life

नेप्सेमा तीन कम्पनीको शेयर सुचिकृत, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्जमा ३ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

रिडी हाइड्रोपावर कम्पनीको २ लाख ७८ हजार ८ सय ३७ कित्ता बोनस शेयर सूचिकृत भएको हो । त्यस्तै, सानिमा माइ हाइड्रोपावर कम्पनीको २५ लाख ५३ हजार एक सय कित्ता बोनस शेयर सूचिकृत भएको हो

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS