IME Life

एक इन्स्योरेन्स कम्पनी सहित नेप्सेमा ७ कम्पनीको शेयर सूचीकृत, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । यो साता नेप्सेमा ७ वटा कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा अपि पावर कम्पनी, मुक्तिनाथ विकास बैंक,हिमालयन डिष्टीलरी, लक्ष्मी लघुवित्त वित्तीय संस्था,एनएलजी इन्स्योरेन्स कम्पनी, कामना सेवा विकास बैंक र अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको बोनश शेयर सूचीकृत भएको हो ।

मुक्तिनाथ विकास बैंकको ४८ लाख ६५ हजार ६१३ दशमलव १७ कित्ता बोनस शेयर,लक्ष्मी लघुवित्तको ४ लाख १७ हजार ४५० कित्ता, कामना सेवा विकास बैंकको ११ लाख १७ हजार ६८३ दशमलव ७९५७ कित्ता, एनएलजी इन्स्योरेन्सको ७ लाख १७ हजार २५५ कित्ता, अरुण भ्याली हाइड्रोपावरको ४ लाख ९९ हजार १६२ कित्ता, हिमालयन डिष्टीलरीको २८ लाख ९२ हजार ३४१ दशमलव २५ कित्ता र अपि पावर कम्पनी लिमिटेडको १७ लाख २० हजार ५ सय ६१ दशमलव ५० कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS