IME Life

कर्णाली डेभललपमेण्ट बैंकको साधारण सभा फागुन २१ गते

SPIL
NIC ASIA

काठमाडौं । कर्णाली डेभललपमेण्ट बैंकले १५ औं र १६ औं वार्षिक साधारण सभा फागुन २१ गते गर्ने भएको छ । कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका फागुन ५ गतेदेखि २१ गतेसम्म बन्द रहने छ । फागुन ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS