बीमा कम्पनीको सञ्चालक पदमा महिला नगन्य, २६ कम्पनीले गरेनन् कम्पनी ऐनको पालना

काठमाडौं । कम्पनी ऐनले तीन वर्ष अगाडि पब्लिक कम्पनीमा एक जना महिला सञ्चालक अनिवार्य गरे पनि अझै २६ वटा बीमा कम्पनीहरुले महिलालाई सञ्चालक पदमा नियुक्त गर्न सकेका छैनन्। कम्पनी ऐन २०६३ को पहिलो संसोधनमा ‘महिला शेयरधनी रहेको पब्लिक कम्पनीको सञ्चालक समितिमा कम्तीमा एकजना महिला सञ्चालक अनिवार्य हुनु पर्नेछ।’ भन्ने व्यवस्था गरेको थियो। तर, ऐन लागु … Continue reading बीमा कम्पनीको सञ्चालक पदमा महिला नगन्य, २६ कम्पनीले गरेनन् कम्पनी ऐनको पालना