कोरोना बीमाको दाबी भुक्तानी कागजमा मात्रै

काठमाडौं। बीमा समितिले सार्वजनिक गरेको कोरोना बीमाको दाबी भुक्तानीको विवरण अनुसार बीमितले भने अझै पैसा पाएका छैनन्। बीमा समितिले माघ २७ गतेसम्म दाबी भुक्तानी गरिएको विवरण सार्वजनिक गरे पनि पुलमा पैसा नहुँदा बीमितले पैसा नपाएका हुन्। कोरोना बीमाको पुलमा नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति, बीमकको महाविपत्तीको पैसा अझै प्रयोग भएको छ। बीमा  पोलिसीबाट आर्जन भएको … Continue reading कोरोना बीमाको दाबी भुक्तानी कागजमा मात्रै