SKIP THIS

IK Anniversary
IME Life

आजसम्म शेयर किन्नेले फरवार्ड माइक्रोफाइनान्सको लाभांश पाउने

SPIL
NIC ASIA

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ५ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । बुक क्लोजको आधारमा फागुन ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाले फागुन २१ गते ८औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको माघ २५ गतेको सञ्चालक समितिले सभाको मिति तय गरेको हो । उक्त सभा बिहान ११ बजे सभा गर्ने जनाएको छ ।

Prabhu
Crest

सभामा कम्पनीको पुस २२ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ६ दशमलव ५८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित हुनेछ ।

त्यस्तै, सभामा कम्पनीको नाफा नोक्सान, हिसाब, बासलात लगायतका विभिन्न एजेण्डाहरु पारित गर्ते जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS