बीमा व्यवसाय विस्तार आक्रामक हुँदा पनि उच्च व्यवस्थापन तहमा महिलाको उपस्थिति दयनीय

काठमाडौं । जीवन बीमा ब्यवसाय आक्रामक रुपमा विस्तार हुँदै गर्दा जीवन बीमा कम्पनीहरुको उच्च व्यवस्थापन तहमा भने अझै महिलाको पहुँच पुग्न सकेको छैन। सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरु मध्ये एउटामा पनि महिला प्रमुख कार्यकारी अधिकृत ‘सिइओ’ हुन सकेका छैनन्। कम्पनीहरुले महिलालाई प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी दिनु त परै जाओस उच्च व्यवस्थापन तहमा समेत समेत … Continue reading बीमा व्यवसाय विस्तार आक्रामक हुँदा पनि उच्च व्यवस्थापन तहमा महिलाको उपस्थिति दयनीय