एकल बीमा शुल्कको विकृति रोक्न केहि दिनमै बीमा समितिले निर्देशिका ल्याउँदै

काठमाडौं। बीमा समितिले एकल बीमाको विकृति अन्त्यका लागि निर्देशिका ल्याउने भएको छ। बजारमा एकल बीमाको विकृति धेरै नै देखिएकोले यस विषयमा थप अध्ययनका लागि बीमा समितिले इनसाइड इन्सपेक्सन ‘स्थलगत निरिक्षण’ मा पठाउने समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए। उनले भने ‘यसमा धेरै नै विकृति भैरहेको भन्ने कुरा कम्पनीहरुमै गएर स्थलगत निरिक्षण पछि मात्रै देखिने भएकाले … Continue reading एकल बीमा शुल्कको विकृति रोक्न केहि दिनमै बीमा समितिले निर्देशिका ल्याउँदै