IME Life

ग्रीन डेभलपमेण्ट बैंकको लाभांश संशोधन

SPIL
NIC ASIA

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले लाभांश संशोधन गरेको छ । यसअघि बैंकले ५ दशमलव १० प्रतिशत लाभांश प्रस्ताव गरेकोमा अब ४ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ सम्मको वितरणयोग्य नाफा र शेयर प्रिमियम वापतको रकमबाट ४ दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

Prabhu
Crest

अब कम्पनीले कुल ३ दशमलव ८० प्रतिशत बोनस शेयर र शून्य दशमलव २० प्रतिशत नगद लाभांश गरी ४ प्रतिशत लाभांश वितरण गर्ने पौडेलको भनाइ छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्दा राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरेको बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS