एकल बीमा शुल्क नियन्त्रणमा बीमा समितिको टालटुले परिपत्र, यस्तो छ निर्देशन

काठमाडौं। बीमा समितिले एकल बीमाशुल्क बीमालेख बिक्री गर्दा अभिकर्ताहरुलाई अस्वभाविक तलरले कर्जा प्रवाहगरी सोही कर्जा रकमलाई बीमा शुल्कमा लेखाङ्कन गरि रहेकोले यस्तो कार्य नगर्न भन्दै टालटुले निर्देशन जारी गरेको छ। यसरी जारी गरेका बीमालेख केहि समय पछि नै समर्पण ‘सरेण्डर’ गर्ने अभ्यास बढिरहेको समितिले जनाएको छ। कतिपय बीमा कम्पनीहरुको प्रभावमा परेर समितिले यसको विकृतिको अन्त्य … Continue reading एकल बीमा शुल्क नियन्त्रणमा बीमा समितिको टालटुले परिपत्र, यस्तो छ निर्देशन