IME Life

नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा सन्तोष प्रसाई नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् । । कम्पनीको माघ २७ गते मंगलबार बसेको बैठकले प्रसाईँलाई ४ वर्षको लागी सीईओमा नियुक्त गरेको छ ।

मंगलबार बसेको संचालक समिति बैठकले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रहेका प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बढुवा गरेको हो ।

Prabhu
Crest

त्यस्तै, कम्पनीको बुधबार सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गरेका संचालक निर्वाचनबाट विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS