IME Life

नेपाल सेवा लघुवित्तको उत्साहजनक प्रगति

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सेवा लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले यस अवधिसम्ममा ८५ लाख ९४ हजार रुपैयाँ नाफा कमाएकोे छ । गत बर्षको सोहि अवधिमा लघुवित्तले ११ लाख ९५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
गत आर्थिक बर्षको तुलनामा कम्पनीकोे नाफा गत वर्षको भन्दा ६१९ दशमलव १६ प्रतिशतले धेरै हो ।

त्यस्तै, लघुवित्तको खुद ब्याज आम्दानी पनि २२७ दशमलव ८१५ बढेर २ करोड २३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले ६८ लाख ३ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

Prabhu
Crest

लघुवित्तको पुससम्ममा ५३ करोड ५९ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । गत वर्ष कम्पनी २ लाख ५७ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

हाल लघुवित्तको चुक्ता पुँजी ६ करोड १५ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ करोड २९ लाख रुपैयाँ छ । लघुवित्तको खराब कर्जा भने बढेर ४ दशमलव १५ प्रतिशत भएको छ । गत वर्ष खराब कर्जा १ दशमलव ७० प्रतिशत रहेको थियो ।

लघुवित्तको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९५ पैसा (वार्षिक) रहेको यसको प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS