बीमा कम्पनीहरुको आइटी अडिटमा आनाकानी, मार्गदर्शन बनेको एक वर्षमा पनि भएन कार्यान्वयन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई आर्थिक वर्ष सकिएको ६ महिना भित्र आइटी अडिट गर्न निर्देशन दिए पनि अझै एउटा पनि बीमा कम्पनीले काम अगाडि बढाएका छैनन्। समितिले गत चैतमा जारी गरेको  सूचना प्रविधि मार्गदर्शन २०७६ मा  पुस मसान्तभित्रमा अनिवार्य आइटी अडिट गर्नु पर्ने व्यवस्था  छ।  बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले निर्देशिका जारी गर्दै  … Continue reading बीमा कम्पनीहरुको आइटी अडिटमा आनाकानी, मार्गदर्शन बनेको एक वर्षमा पनि भएन कार्यान्वयन