IME Life

कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा फागुन २१ गते, के के छन् प्रस्ताव ?

SPIL
NIC ASIA

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले संयुक्त वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको माघ २६ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको वार्षिक साधारण सभा १५औं र १६औं वार्षिक साधारण सभा फागुन २१ गते मेरो प्लानेट, नेपालगञ्जमा बिहान १० बजेबाट सुरू हुने जनाएको छ ।

त्यसैगरी, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने, सञ्चालकहरूको पारिश्रमिक अनुमोदन गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

Prabhu
Crest

बैंकले साधारण सभा प्रयोजनका लागि फागुन ५ गतेदेखि फागुन २१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS