IME Life

स्वाभिमान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा चौधरी नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण राज चौधरी नियुक्त भएका छन् । कम्पनीको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई नियुक्त गरेको हो ।

कम्पनीले फागुन १ गतेबाट लागू हुने गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दोस्रो कार्यकाल आगामी ४ वर्षका लागि नियुक्त गरेको संस्थाले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS