व्यवसाय धेरै देखाउन प्रयोग भएको एकल बीमा योजनामा विकृति , कम्पनी खोक्रो हुँदा बीमा समिति मुकदर्शक  

काठमाडौं। बीमा कम्पनीले व्यवसाय बृद्धिको लागि जारी गरेको एकल बीमा शुल्कमा चरम घाटा हुने गरेको पाइएको छ। बीमा समितिले कम्पनीहरुको बदमासीलाई बेवास्ता गर्दा कम्पनीहरुले घाटा खाएरै यस्ता पोलिसी जारी गरिरहेका छन्। यदि कुनै कम्पनीले एक करोड बीमाङ्कको एकल बीमा शुल्क भुक्तानीको पोलिसी जारि गरे भने बीमितले औषतमा २० प्रतिशत छुट प्राप्त गर्छन्। यस आधारमा बीमितले … Continue reading व्यवसाय धेरै देखाउन प्रयोग भएको एकल बीमा योजनामा विकृति , कम्पनी खोक्रो हुँदा बीमा समिति मुकदर्शक