ज्योति विकास बैंकले बीमा पोलिसी धितो राखेर कर्जा दिने

काठमाडौं। ज्योति विकास बैंकले बीमा पोलिसी खरिद गरेकै भोलिपल्ट कर्जा दिने स्किम ल्याएको छ। बैंकले सरेण्डर भ्यालुको ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने सहायक महाप्रवन्धक रामहरी आचार्यले जानकारी दिए। बीमितिले आवधिक र अधिविकर्ष ‘ओडि’ दुबै प्रकृतिका कर्जा प्राप्त गर्न सक्ने छन्। अधिविकर्ष कर्जा लिएमा हरेक वर्ष नविकरण गर्नु पर्ने हुन्छ। आवधिक कर्जाको हकमा भने १० वर्षसम्मका … Continue reading ज्योति विकास बैंकले बीमा पोलिसी धितो राखेर कर्जा दिने